e-pension प्रमाणीकरण Online गर्न मिल्ने।

विगतमा बैंक र कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रमाणीकरण गरिने निवृत्तिभरण अधिकारपत्र हाल Online प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ। यस वेबसाइटको सेवाहरु खण्डमा e-pension online verfication video tutorial हेरि सेवाहरु खण्डमा रहेको ई-पेन्सनबाट सजिलै सेवा लिन सिकिन्छ।