e-pension सेवा शुरु भएको सम्बन्धमा
रा्ष्ट्रिय किताबखाना (निजामति) ले मिति २०८२/१२/०६ गतेदेखि लागू हुनेगरि ई-पेन्सन शुरुवात गरेकोले निजामति सेवाबाट निवृत्त हुनुहुने राष्ट्रसेवक कर्मचारीहरु निवृत्तभरण अधिकारपत्र बनाउने र सेवा निवृत्त सुविधा किटानीको कार्य विगतमा किताबखानाबाट हुँदै आएकोमा हाल भोजपुर जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरबाट सेवा लिन सकिने व्यवस्था भएको जानकारी सबैलाई जानकारी गराईन्छ।