विद्युतीय प्रणाली क्षमता विकास तालिम सम्पन्न

Government of Nepal

भोजपुर जिल्लास्थित संघीय, प्रादेशिक र स्थानिय तहका कर्मचारीहरुलाई विद्युतीय प्रणाली क्षमता विकास तालिम (CGAS/RMIS/PAMS) मिति २०८३ साल बैशाख ९ र १० गते सम्पन्न गरियो।